राजनीति
विश्वासको मत दिन माधव र उपेन्द्रले राखे प्रचण्डसँग शर्त
आइतबार, २४ पुस २०७९, ११ : ३८
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीचको छलफल सकिएको छ । सिंहदरवारस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालयमा भएको तीन नेताको छलफलमा प्रधानमन्त्री प्रचण्डले अफुलाई विश्वासको मत दिन आग्रह गरेका थिए । प्रधानमन्त्री प्रचण्डले मंसिर २६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन् ।
तीन नेताबीचको छलफलमा प्रधानमन्त्री प्रचण्डले २६ गते विश्वासको मत दिन र सरकारमा समेत सहभागी हुन नेपाल र यादवलाई गरेको आग्रहमा दुवै नेताले विश्वको मत दिन सकारात्मक रहेको तर केही शर्त पुरा गर्नुपर्ने प्रस्ताव गरेको श्रोतले जनाएको छ । नेपाल र यादवले के शर्त राखेका थिए ? भन्ने खुलिसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता
-
लुम्बिनीमा पाँच वर्षदेखि थन्किएका बस आजदेखि सञ्चालन
-
घान्द्रुकमा स्कारपियो दुर्घटना स् एक जनाको मृत्यु, ४ गम्भीर घाइते
-
बागमती सीटीईभीटीको निर्देशकका लागि ३ जनाको नाम सिफारिस
-
सचिव सरुवाले हैरान सांसद : 'नम्बर सेभ गर्दा एउटा मन्त्रालयमा‚ फोन गर्दा अर्कै मन्त्रालयमा'
-
असदलाई छिट्टै भेट्नेछु : पुटिन