नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले छिमेकी देशलाई नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिएका छन् । शनिवारबादेखि काठमाडौँको नयाँ बानेश्वरमा एमालेका नवनिर्वाचित सांसदहरूका लागि गरिएको २ दिने अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपालको सरकार निर्माणको काममा हात नहाल्न आग्रह गरेका छन् ।
प्रतिक्रिया