सोमबार, २९ पुस २०८१
ताजा लोकप्रिय

प्रि–ओपन सेसनमा नेप्से ९.०३ अंकले उकालो

बिहीबार, २१ पुस २०७९, ११ : २५
बिहीबार, २१ पुस २०७९

काठमाडौं । प्रि–ओपन सेसनमा बिहीबार नेप्से सूचक ९.०३ अंकले उकालो लागेको छ । यससँगै सूचक २१३४.८७ विन्दुमा आएको छ । ५४ कम्पनीको कुल १३ हजार ६२६ कित्ता सेयर खरिदबिक्री भएको र ५१ लाख ७ हजार ७५९ रुपैयाँको सेयर कारोबार भएको छ । 

यो सेसनमा कुल ४४ कम्पनीमा उकलो लागेको छ भने ६ कम्पनी घटेको छ । साथै ४ कम्पनी स्थिर रहेको छ ।  यता, १३ उपसूचकहरू मध्ये ३ कम्पनीमा कुनै पनि परिवर्तन आएको छैन । बाँकी सबै कम्पनीहरूमा वृद्धि भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप