अनुगमन
यातायात कार्यालय एकान्तकुनामा मन्त्री श्रेष्ठको छड्के (तस्बिरहरु)
मङ्गलबार, १९ पुस २०७९, १२ : ००
काठमाडौं । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ आकस्मिक रूपमा यातायात कार्यालय एकान्तकुना पुगेका छन् । मंगलबार विहानै छड्के जाँच गर्ने उद्देश्यले मन्त्री श्रेष्ठ एकान्तकुना पुगेका हुन् ।
सेवाग्राहीले गुनासो गरेपछि यातायात कार्यालयमा पुगेर स्थलगत रूपमा अनुगमन गरेको स्वकीय सचिव विजय गौतमले बताए । यातायात कार्यालयका चार विभागमा मन्त्रीले छड्के अनुगमन गरेको स्वकीय सचिव गौतमले बताए ।
जसमा लाइसेन्स विभाग, सवारी अनुगमन, सवारी जाँचपास र ट्रायल हुने विभागमा अनुगमन गरिएको बताए । अब ठुलो भ¥याङमा अनुगमन गरेपछि गर्जुधारामा रहेको ट्रायल सेन्टरमा समेत अनुगमन गर्ने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगारीको माग गर्दै मधेस प्रदेशका शहीद परिवारको प्रदर्शन
-
माओवादी केन्द्रका नेता पदम राईको निधन
-
विवाह गर्ने उमेर घटाउनुपर्छ भन्ने माग आएको छ : विमला सुवेदी
-
ईयूद्वारा नाइजरका लागि खटाएका दूत फिर्ता : प्रवक्ता
-
‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेता अभिवृद्धि आवश्यक’
-
सडक पूर्वाधारमा कर्णाली : ६ वर्षमा १५६.७६ किलोमिटर सडक कालोपत्रे