एकीकृत समाजवादीको पोलिटब्युरो बैठक आज पनि बस्दै
मङ्गलबार, १९ पुस २०७९, ०९ : १७
![एकीकृत समाजवादीको पोलिटब्युरो बैठक आज पनि बस्दै](https://npcdn.ratopati.com/media/news/Ekikrit-samajbadi-meeting_8iRfXZ0xc2.jpg)
नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठक आज पनि बस्दैछ । बैठकमा सरकारमा सहभागी हुने नहुने भन्नेबारेमा छलफल चलिरहेको छ ।
पोलिटब्युरो सदस्यहरुले सुझाव दिने काम नसकिएकाले आज पनि बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रिय कार्यालयमा बस्नेछ ।
पार्टीले सरकारमा कसैले औपचारिक रुपमा सहभागी हुन नभने सहभागी नबन्ने धारणा राखिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत टी-२० विश्वकपको फाइनलमा प्रवेश
-
टीआरसीका बाँकी बुँदामा सहमति खोज्न प्रमुख दल सहमत
-
बागमती प्रदेश सरकारको बजेट बहुमतले पारित
-
अबको केन्द्रीय समिति बैठकबाट विशेष महाधिवेशनको मिति तोक्ने प्रचण्डको घोषणा
-
बागमतीमा बजेट प्रणाली निर्माणमा अर्थमन्त्री र मुख्यमन्त्रीबिच मतभेद
-
केही राजदूतको सिफारिस पुनर्विचार गर्ने मनस्थितिमा सरकार