खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजनाविरुद्ध प्रदर्शन
सोमबार, १८ पुस २०७९, १७ : १९
![खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजनाविरुद्ध प्रदर्शन](https://npcdn.ratopati.com/media/news/pradrasan-khullamanch_WglA34RF8N.jpg)
काठमाडौं । काठमाडौंको खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजनाविरुद्ध प्रदर्शन भएको छ । सोमबार काठमाडौं महानगरपालिका घेराउ गर्नेदेखि उक्त योजनाविरुद्ध नाराबाजीसहित प्रदर्शन गरिएको छ ।
स्थानीयवासी र संरक्षण अभियन्ताहरुले टुँडिखेललाई पुरानै अवस्थामा फर्काउन माग गरेका छन् । उनीहरुले महानगरपालिका कार्यालय अगाडि मानव साङ्लो बनाएर प्रदर्शनसमेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुकुल बैठक छाडेर निस्किँदा रास्वपा बैठक स्थगित
-
सहमति उन्मुख टीआरसी : नेपाली सङ्क्रमणकालीन न्याय कोलम्बिया मोडलमा
-
कांग्रेस–एमालेको सरकार खतराको संकेत : प्रधान
-
१२ वटै समूहको निष्कर्ष : अध्यक्षमा माधव र महासचिवमा घनश्याम भुसालको निरन्तरता
-
मन्थली–खिम्ती सडक कालोपत्र भएको १५ दिन नबित्दै उप्कियो
-
पदच्युत हुने निश्चित भएसँगै प्रधानमन्त्री प्रचण्डले निजी निवासको सरसफाइ गराउँदै