शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजनाविरुद्ध प्रदर्शन

सोमबार, १८ पुस २०७९, १७ : १९
सोमबार, १८ पुस २०७९

काठमाडौं । काठमाडौंको खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजनाविरुद्ध प्रदर्शन भएको छ ।  सोमबार काठमाडौं महानगरपालिका घेराउ गर्नेदेखि उक्त  योजनाविरुद्ध नाराबाजीसहित प्रदर्शन गरिएको छ । 

स्थानीयवासी र संरक्षण अभियन्ताहरुले टुँडिखेललाई पुरानै अवस्थामा फर्काउन माग गरेका छन् । उनीहरुले महानगरपालिका कार्यालय अगाडि मानव साङ्लो बनाएर प्रदर्शनसमेत गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप