दशौं अन्तर्राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइयो (तस्बिरहरु)
आइतबार, १७ पुस २०७९, २२ : ५५

आइतबार नेपालमा दशौं अन्तर्राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइएको छ। यसैक्रममा पर्यटन बोर्डमा आयोजित एक कार्यक्रममा सहभागीहरूले नेपाली पोशाक तथा टोपी लगाएर अन्तर्राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाएका छन् ।
सोही कार्यक्रमका तस्बिरहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले जफत गर्यो खुमबहादुर खड्काको जग्गा
-
युक्रेनमा १ करोड ३० लाख मानिसलाई तत्काल मानवीय सहायताको आवश्यकता
-
बुढानिलकण्ठ नगरपालिका र डोल्पाका दुई पालिकाबीच शैक्षिक साझेदारी
-
नेपाल र भारतका कृषिमन्त्रीबिच समझदारी पत्रमा हस्ताक्षर
-
६८ हजार ६ सय ८३ घरमा निःशुल्क खानेपानीका नयाँ मिटर जडान
-
मोटरसाइकल ठोक्किएर सिराहामा दुई जनाको मृत्यु