विद्यालय भवन निर्माण
सोमबार, ३० फागुन २०७३, ०९ : ५१
पाल्पा - नवदुर्गा माध्यमिक विद्यालय रामपुर पाल्पाको चार कोठे पक्की भवन निर्माण गरिएको छ ।
जिल्ला शिक्षा कार्यालय पाल्पाको २४ लाख र विद्यालयको आन्तरिक स्रोत १५ लाख गरी ३९ लाख बराबरको लागतमा भवन निर्माण भएपछि विद्यालयको भौतिक पूर्वाधारमा सहयोग पुगेको प्रधानाध्यापक कृष्णप्रसाद पाण्डेले बताए ।
नयाँ भवन निर्माण भएपछि पठनपाठनमा सहज हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दरप्रसाद देवकोटा बताउछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपिएलमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई ५० प्रतिशत छुट
-
१० बजे १० समाचार : ‘फेक डकुमेन्ट’बारे दुर्गा प्रसाईंको बयानदेखि रवि–निकिताको बैंक खाताको विवरण संकलनसम्म
-
बागमती विश्वविद्यालय सञ्चालनका विषयमा काठमाडौँमा छलफल
-
भारतीय गुन्डा नाइके विश्नोइको नाममा राष्ट्र बैंकका उच्च अधिकृतलाई पनि धम्की
-
अभिनेत्री सामन्था रुथ प्रभुका पिताको निधन
-
प्राधिकरणको पत्र पीपीए सम्झौता विपरीत : सोपान