७.९ रेक्टर स्केलको भूकम्पपछि सुनामीको चेतावनी
आइतबार, ०९ माघ २०७३, १२ : १०
पपुवान्युगिनी – पपुवा न्युगिनीदेखि पश्चिमी क्षेत्रमा ७.९ म्याग्निच्युडको भूकम्प गएको छ ।
अमेरिकी जिओलोजिकल सर्भेका अनुसार पानगुना सहरभन्दा ४० किलोमिटर पश्चिममा भूकम्पको केन्द्र विन्दु रहेको थियो ।
भूकम्पको जमिनभन्दा केन्द्रविन्दु १५३ किलोमिटर तल रहेको बताइएको छ ।
प्यासिफिक सुनामी वार्निङ सेन्टरले पापुवा न्युगिनी र सोमोमोन टामुमा १ मिटर अग्लोसम्म छालहरु आउन सक्ने चेतावनी दिएको छ ।
स्थानीय समयअनुसार आइतबार २ बजेर ३० मिनेट जाँदा भूकम्प गएको थियो ।
शुरुमा भूकम्पको तिव्रता ८ म्याग्निच्युडको मापन गरिए पनि पछि त्यसलाई कम गराइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुडामणी शर्माको मुद्दामा सर्वोच्चले झिकायो विपक्षी
-
महेश पाण्डेको बयान : घुम्न जान्छु भनेपछि कञ्चन देवकोटालाई जापान पठाएको हुँ
-
छरिएका स्वास्थ्य कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्डमा ल्याउनुपर्छ : मन्त्री पौडेल
-
सामाजिक सुरक्षा कोषले श्रमिकका श्रीमान्–श्रीमती र छोराछोरीको उपचार खर्च पनि बेहोर्ने
-
पूरा भयो पुष्पा–२ को सुटिङ, यो दिन आउने भयो हलमा
-
यी पुरुषले किन रचे आफ्नै मृत्युको नाटक ?