प्रधानमन्त्रीको चरित्र हत्या गर्नेमाथि कारवाही हुनुपर्छ : कार्यवाहक राजदूत टण्डन
शुक्रबार, ०७ माघ २०७३, १६ : ३७
युएर्इ – युएर्इको लागी नेपाली कार्यबाहक राजदुत नेत्र बहादुर टण्डनले युएर्इ भ्रमणको बेला प्रधानमन्त्रीको चरित्र हत्या गर्ने गरी समाजिक संजालमा तस्बीर सार्बजनिक गर्ने गिरोहलार्इ छानबिन गरी कार्बाही गर्ने बताएका छन् ।
यूएर्इको रसैलखेमामा नेपाली दुताबास युएर्इले आयोजना गरेको रेमिटेन्स समन्धि कार्यक्रममा बोल्दै कार्यबाहक राजदुत टण्डनले प्रधानमन्त्री भनेको कुनै पार्टी वा ब्याक्ति बिशेष नभएको देशको कार्यकारी प्रमुख भएकोले प्रधानमन्त्रीको खिल्ली उडाउनु अथावा चरित्र हत्या गर्नु भनेको राष्ट्रको चरित्र हत्या गर्नु भएको बताए । ‘त्यसैले यसलार्इ माफि दिन सकिँदैन ।’
फरक प्रशंगमा उनले यूएर्इमा कार्यरत नेपालीहरूलार्इ नेपाल पैसा पठाउदा बैधानिक तरिकाले रेमिटेन्सबाट पैसा पठार्इ देशको अर्थतन्त्र बलियो र देश बिकासमा ठुलो टेवा पुग्ने बताए।
कार्यक्रममा दुताबास युएर्इका पदाधिकारीहरू बिभिन्न संघसस्थाका प्रमुख तथा पदाधिकारी, रेमिटेन्सका प्रतिनिधि, राजनितिक दलका प्रमुख एनआरएन युएर्इका पदाधिकारी, ब्याबसायी नेपाल पत्रकार महासघ यूएर्इका प्रतिनिधिहरूको उल्लेखनिय उपस्थिती रहेको छ।
तस्वीर : संकल्प खनाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीका ३४४ नेता पाँच महिनादेखि बेरोजगार !
-
र्यापर बादशाहको नाइट क्लबमा विस्फोट, लरेन्स विश्नोई गिरोहले लियो जिम्मेवारी
-
रास्वपाका नेताहरूविरुद्धको अवहेलना मुद्दामा सर्वोच्चद्वारा 'अन्य आदेश'
-
‘समृद्ध नेपाल, सुखी नेपाली’ उत्तम विकल्प : प्रधानमन्त्री ओली
-
डीडीसी भन्छ– स्रोत सुनिश्चित भएको दूध मात्रै खरिद गर्छौँ
-
दक्षिण कोरियामा अत्यधिक खाएर मोटाउने पुरुषमाथि जेल सजाय