प्याब्सन भक्तपुरमा केसी निर्वाचित
सोमबार, १८ पुस २०७३, ०८ : ४९
भक्तपुर - निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नेपाल भक्तपुरको अध्यक्षमा श्रीकृष्ण केसी सर्वसम्मतले निर्वाचित भएका छन।
आइतबार सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा चन्द्र अधिकारी, उपाध्यक्षद्वय सुरेन्द्र श्रेष्ठ, रमेशचन्द्र श्रेष्ठ, सचिव सेमन्तराज सुवेदी, कोषाध्यक्ष राजन कसपाल, सहसचिव वीणा पाण्डे, डिल्लीराज जोशी, सहकोषाध्यक्ष एनके श्रेष्ठलाई निर्वाचित गरेको छ ।
सदस्यमा तारा शिवाकोटी, कुमार श्रेष्ठ, विजय कर्माचार्य, सुमन बस्नेत, भोलाप्रसाद चौधरी, कृष्ण कार्की, विष्णुकुमारी गोदार थापा, लक्ष्मी कुटु, त्यसैगरी लेखा समिति संयोजकमा रत्नमान शङ्खदेव तथा सदस्यमा नारद खड्का, कृष्णहरि ग्वाछा र अनुशासन तथा सुपरिवेक्षण समिति संयोजकमा सानुराजा कार्की र सदस्यमा टङ्क सिटौला, सूर्यबहादुर भण्डारीलाई निर्वाचित भएका छन ।
महाधिवेशन प्रतिनिधिमा निलेश आचार्य, भक्त राजभण्डारी, सुरेन्द्रविक्रम प्रजापति, श्रीनारायण यादव, धर्मरत्न खाइतु, शिवकृष्ण श्रेष्ठ, रामप्रसाद सुवेदी र हरिदेव गिरी चयन भएका छन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपिएलमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई ५० प्रतिशत छुट
-
१० बजे १० समाचार : ‘फेक डकुमेन्ट’बारे दुर्गा प्रसाईंको बयानदेखि रवि–निकिताको बैंक खाताको विवरण संकलनसम्म
-
बागमती विश्वविद्यालय सञ्चालनका विषयमा काठमाडौँमा छलफल
-
भारतीय गुन्डा नाइके विश्नोइको नाममा राष्ट्र बैंकका उच्च अधिकृतलाई पनि धम्की
-
अभिनेत्री सामन्था रुथ प्रभुका पिताको निधन
-
प्राधिकरणको पत्र पीपीए सम्झौता विपरीत : सोपान