राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्
आजको राशिफल
बि.स.२०७४ माघ १८ गते । बिहिबार । ईश्वी सन् २०१८ फेब्रवरी ०१ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९३९ । फाल्गुन कृष्ण पक्ष । तिथि प्रतिपदा २६ घडी ३१ पला,बेलुका ५ बजेर २९ मिनेट उप्रान्त द्धितिया । नक्षत्र अष्लेषा २५ घडी १७ पला,बेलुका ५ बजेर ० मिनेट उप्रान्त मघा । योग सौभाग्य ४५ घडि २८ पला,रातको १ बजेर ४ मिनेट उप्रान्त शोभन । करण कौलव,बेलुका ५ बजेर २९ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा अमृत योग ।
चन्द्रराशि कर्कट,साझको ५ बजे उप्रान्त सिंह । शुक्र पश्चिममा उदय बिहान ८ बजेर ५७ मिनेटमा ।
काठमाडौंमा सूर्योदय ६ बजेर ५३ मिनेट, सूर्यास्त बेलुका ०५ बजेर ४३ मिनेट । दिनमान २७ घडी ०६ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफ्नो भन्दा अरुकै काममा समय बित्ने हुँदा आफ्नो काम भने थाति रहनेछ । आत्मिय मित्र तथा साथिभाईहरुको गलत सल्लाह मान्दा फन्दामा पर्न सकिन्छ ध्यान दिनहोला । व्यापार व्यावसायमा प्रशस्त समय दिनुपर्नेछ भने कृषि तथा सहकारि क्षेत्रमा समय लगानि गरि मनग्गे आम्दानि हुँनेछ । साझपखको समय राम्रो रहेकोले पढाई लखाईमा प्रगति गर्न सकिनेछ भने नया ठाउबाट प्रेम प्रस्ताब आउनेछ ।
शुभ अंक — २
शुभ रंग — कफि
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) दाजुभाई तथा छिमेकिहरु सँग आन्तरिक बिषयमा मनमुटाव बढ्नेछ भने सत्रले दुख दिनेछन् । अदालत तथा न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुँन सक्छन् ध्यान दिनुहोला । माया प्रेममा सामान्य मनमुटाव तथा पति पत्निबिच अबिश्वास बढ्न सक्छ । पढाई लेखाईमा ध्यान नजादा नतिजा बिग्रन सक्छ ध्यान दिनुहोला । साझपख आफन्तसँग टाडिएर लामो यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ ।
शुभ अंक — ५
शुभ रंग — प्याजी
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार व्याबसाय फस्टाएर जाने तथा नयाँ नयाँ आम्दानिका स्रोतहरु फेला पर्नेछन् । बोलिको प्रभाव बढ्ने तथा बोलेरै मनग्गे आम्दानि गर्न सकिनेछ । मिष्टान्न भोजन, उत्तम बस्त्र तथा उपाहार हात लाग्ने योग रहेकोछ । कार्यक्षेत्रमा तपाईको कामदेखेर सबैजना प्रशन्न हुँनेछन् । प्रेममा सुमधुरता बढेर जाने तथा पति पत्निबिच एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ । साझपख छोटो दुरिको रमाईलो यात्रा हुनेछ ।
शुभ अंक — ३
शुभ रंग — हरियो
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,
शुभ अंक — ४
शुभ रंग — सुन्तला
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,
शुभ अंक —६
शुभ रंग — रातो
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) अध्ययन तथा अध्यापनमा रुचि बढ्नेछ । व्यापार व्यावसायमा समय दिनुहोला मनग्गे रुपैया पैसा कमाउँने समय रहेको छ । माया प्रममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवनमा सामान्य बिवाद सिर्जना हुनेछ । रमाईलो बाताबरणमा दिन बित्ने तथा अरुकै प्रायोजनमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । चिठ्ठा तथा उपाहार प्राप्तिको योग रहेको छ । साझपख लामो दुरिको यात्राको तय गर्न सकिनेछ ।
शुभ अंक — ३
शुभ रंग — निलो
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,
शुभ अंक — ३
शुभ रंग — सेतो
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,
शुभ अंक — ५
शुभ रंग — रातो
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिभिन्न समस्याहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ भने यहि बेलामा आफन्त तथा शुभचिन्तकहरु टाडिनेछन् । व्यापार व्यावसायमा प्रशस्त समय खर्चिदा पनि भनेजस्तो नतिजा हातलागि नहुँदा काम गर्ने जोस जागर हराएर जानेछ । साझपखको समय राम्रो रहेकोले माया प्रेममा सामिप्यता बढेर जानेछ । समयले साथ दिने हुदा सानो प्रयत्नले राम्रा काम गर्न सकिनेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिर गई टिका तथा प्रसाद ग्रहण गर्न सकिनेछ ।
शुभ अंक — ३
शुभ रंग — सुन्तला
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,
शुभ अंक — २
शुभ रंग — हरियो
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,
शुभ अंक —३
शुभ रंग — खरानि
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) लामो समयदेखि थाति रहेको तथा रोकिएर बसेका कामहरु सम्पन्न हुनेछन् । आकश्मिक धन तथा स्थाई सम्पति लाभ हुँने योग रहेकोछ । अध्ययन तथा अध्यापनमा प्रगति भएर जानेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने अध्ययनको शिलशिलामा लामो दुरिको यात्रा हुन सक्छ । प्रतिष्पर्धिहरु लाई किनारा लगाउदै समाजमा आफ्नो बर्चस्व कायम गर्न सकिनेछ ।
शुभ अंक — ३
शुभ रंग — पहेलो
तपाईको दिन शुभ रहोस् ।
यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौं फोन न.९८०८३०७२७५
नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा चुनावी सरगर्मी, ५ पदका लागि २६ उम्मेदवार चुनावी मैदानमा
-
केयुको हल्ट पुरस्कार २०२४/०२५ को लागि दर्ता खुला
-
यी तीन गल्तीले बनाइदिन्छ पति-पत्नीको सम्बन्धलाई कमजोर
-
आलिया भट्टले किशोर कुमारलाई नचिनेपछि...
-
एनपिएलको उदघाटन खेल र अन्य खेल हेर्नका लागि टिकट मूल्य सार्वजनिक
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई