शनिबार, १५ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मोदीलाई पाकिस्तानी जनताले भने–रुन बन्द गर

सोमबार, १० असोज २०७३, ०९ : १५
सोमबार, १० असोज २०७३

इस्लामाबाद–जतिबेला भारतीय प्रधानमन्त्री नरेन्द्र मादीले केरलको कोझिकोडमा आफ्नो भाषणा गरिहेका थिए, ठीक त्यहीँ बेला पाकिस्तानमा सोसल मिडियामा ट्रेन्ड भैरहेको थियो ।

पाकिस्तानका जनताले भनिरहेका थिए कि, ‘भारत रुन बन्द गर ।’ यो ह्यान्डिल पाकिस्तानको न्यूज च्यानल एक्सप्रेस न्यूजले शुरु गरेको थियो ।

सैयल अली ने ट्वीट गरे, ‘नरुनुस्, यो झुठ तपाईंका जनताका वीचमा फैलाउनुस् ।’

फारुक ले लेखेका छन्, ‘इरान, चीन, रुस, जर्मनी, जापान, कुवेत, इन्डोनेसिया जस्ता देश पाकिस्तानका साथ छन् । भारत भन्छ, पाकिस्तान अलग थलग छ ।’

मरमय ले लेखे, ‘भार हाम्रा विरुद्ध युद्ध गर्न सक्दैन । उसले भारत पाकिस्तानवीचको क्रिकेट खेलवारे कुरा गर्न सक्छ ।’

उर्मर विर्क ले लेखे, ‘भारतीय सेनाका अधिकारी समेत ४० हजार जवानको छुट्टीका लागि निवेदन दिएका छन् ।

पाकिस्तानको सोसल मिडियामा तनाव बढेपछि भारतीय सेनाका जवानले विाद मागेको विषयलाई त्यहाँका मिडियाले पनि कभरेज गरेका छन् ।

यो पनि पढ्नुहोस् :

भारतमाथि पाकिस्तानी मिडियाको हमला : उरी हमला कश्मीरिहरुमाथि भारतको अत्याचारको बदला

भारत–पाकिस्तान तनाव : चीनले भन्यो–हामी पाकिस्तानको पक्षमा छौँ

भारत–पाकिस्तान बहुचर्चित सिन्धु जल सन्धिको यस्तो छ भित्री कथा 

भारत र पाकिस्तान कसको शैन्य शक्ति कति छ ?

भारतले जुनसुकै बेला हमला गर्नसक्ने भन्दै पाकिस्तानको यस्तो तयारी 

भारत–पाकिस्तान तनाव : यी हुन् भारतका अवका विकल्प

नवाजले यूएनको मंचमा कश्मीर हमलाबारे मुख खोलेः मुठभेडमा मारिनेलाई ‘शान्तीदूत’ भनेकोमा भारतको आपत्ति 

भारतकाे अासाममा सेना र केपिएलटी समुहिबच भिडन्त, अाधा दर्जन बढीकाे मृत्यु 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप