आइफोन सिक्स हराएपछि २५ तल्ला माथिबाट हाम फाल्न कस्सिएका यी व्यक्ति
मङ्गलबार, २८ भदौ २०७३, १० : ०१
चीनका एक व्यक्तिले आइफोन सिक्स हराएपछि एक भवनको २५ तल्ला हाम फाल्न कस्सिएका छन् ।
गत सेप्टेम्बर ९ तारिखमा सिजाजहुवाङको भवनबाट एक व्यक्तिलाई हाम फाल्न तरखर गरिरहेको एक भिडियोले कैद गरेको छ ।
केही दिन अघि आफ्नो आइफोन सिक्स हराएपछि उनी तनावमा रहेको डेली मेलले बताएको छ ।
उनी भवनको २५ तल्लामाथिको झ्यालबाट हाम फाल्ने तरखर गरिरहँदा पुलिसले उनलाई समातेर बाल्केनीबाट निकाल्न सफल भएका छन् ।
उनलाई त्यसपछि स्थानीय पुलिस स्टेशनमा लगिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा शतबीज छरियो
-
‘नेपाल प्रिमियर लिग’ क्रिकेटको प्रतीक्षा : त्रिवि मैदानमा दर्शकको घुइँचो (तस्बिरहरू)
-
जुम्लामा पहिलो चौमासिकमा करिब १२ प्रतिशत मात्र विकास खर्च
-
विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे सम्मानित
-
बाढीको चपेटामा परेको च्यासल रङ्गशालामा कहिले जाला ध्यान ? (तस्बिर)
-
मकवानपुरगढीद्वारा कृषकलाई अनुदान