बकर इद मङ्गलबार, सार्वजनिक बिदा
आइतबार, २६ भदौ २०७३, १३ : २८
काठमाडौँ । इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदका अवसरमा सरकारले यही भदौ २८ गते मङ्गलबार देशभर सार्वजनिक बिदा दिने घोषण गरेको छ ।
गृह मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गरी उक्त दिन सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुम्लामा पहिलो चौमासिकमा करिब १२ प्रतिशत मात्र विकास खर्च
-
विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे सम्मानित
-
बाढीको चपेटामा परेको च्यासल रङ्गशालामा कहिले जाला ध्यान ? (तस्बिर)
-
मकवानपुरगढीद्वारा कृषकलाई अनुदान
-
हाटबजारमा चार हजार दुई सय किलो मास बिक्री
-
सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक ग्लोबल आईएमई बैंक