अर्बिटले शुरु ग-यो एक शिक्षक एक विद्यार्थी शिक्षा कार्यक्रम
काठमाडौं – पुतलीसडकस्थित अर्बिट मेडिकल इन्ट्रान्सले एमबिबिएस र बिडीएसका विद्यार्थीलाई लक्षित गर्दै एक शिक्षक एक विद्यार्थी कक्षा शुरु गरेको छ ।
आफूलाई अप्ठ्यारो परेको कुनै विषयमा विद्यार्थीले सोध्न सक्ने व्यवस्था अर्बिटले गरेको छ । बिषेशगरी कमजोर विद्यार्थीलक्षित यो कोर्ष पढेर काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयको प्रवेश परीक्षा पास हुन सजिलो हुने अर्बिटले जनाएको छ ।
विगत आठ वर्ष पूरानो यस संस्था काठमाडौं विश्वविद्यालयको प्रवेश परीक्षाका लागि चर्चित छ । हालसम्म यस संस्थाबाट १ हजार बढी विद्यार्थी चिकित्सक भइसकेका छन् ।
यहीबाट तयारी गरेका करिब ४ सय विद्यार्थीले विदेशबाट चिकित्साशास्त्रको अध्ययन गरिसकेका छन् । यो संस्था विदेशी विद्यार्थी ल्याउने नेपालको एउटा अग्रणी निकाय हो । यो पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययन गर्ने विद्यार्थीहरुबीच पनि पपुलर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : निर्वाचन आचारसंहिता उल्लंघनमा ६ उम्मेदवारलाई कारबाहीेदेखि प्रधान सेनापतिको भारत भ्रमणसम्म
-
जाइकाले बनाइदियो शुद्धीकरण आयोजना, संस्थानको कमजोरीले शुद्ध भएन पानी
-
धनुषामा एक महिलाको हत्यामा सङ्लग्न रहेको आशङ्कामा तीन जना पक्राउ
-
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङबिच द्विपक्षीय भेटवार्ता
-
एनपिएलमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई ५० प्रतिशत छुट
-
१० बजे १० समाचार : ‘फेक डकुमेन्ट’बारे दुर्गा प्रसाईंको बयानदेखि रवि–निकिताको बैंक खाताको विवरण संकलनसम्म