बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सात नम्बर प्रदेशसभाको बैठक आह्वान

बिहीबार, ११ माघ २०७४, १५ : २५
बिहीबार, ११ माघ २०७४

धनगढी– ७ नं प्रदेशका प्रमुख मोहनराज मल्लले प्रदेशसभाको पहिलो बैठक यही माघ २१ गते दिउँसो १ः० बजे आह्वान गरेका छन् ।  यहाँस्थित जिल्ला समन्वय समितिको कार्यालय रहेको सभा हलमा प्रदेश सभाको पहिलो बैठक आह्वान गरिएको प्रदेश प्रमुख सचिवालयका सचिब युवराज सुवेदीले आज जानकारी दिए । 

सात नम्बर प्रदेश सभामा नेकपा एमालेका २५, नेकपा ९माओवादी केन्द्र० का १४, नेपाली कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई जना समेत ५३ जना सांसद रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप