बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कार्यवाहक राजदूत फुयाँलको युएर्इमा स्वागत

सोमबार, ०८ माघ २०७४, ११ : ५४
सोमबार, ०८ माघ २०७४

युएर्इ । युएर्इको लागी नेपाली कार्यबाहक राजदूत सागर फुयाँललार्इ दुबर्इमा  स्वागत गरिएको छ।

गैर आवासिय नेपाली संघ (एनआरएनए) युएर्इ र नेपाल आदिबासी जनजाति महासंघ युएर्इको संयुक्त आयोजनामा युएर्इमा रहेका ५ दर्जन भन्दा बढी सामाजिक संघसस्था एवम् व्यवसायीहरूको उपस्थितीमा कार्यबाहक राजदूत फुयाँल सँगै श्रम सहचारी मोतिराम भुषाल र तृतिय सचिव नारायण ज्ञावलीलार्इ सम्मान गरिएको हो।

चार वर्षे कार्यकाल सकेर निवर्तमान कार्यवाहक राजदुत नेत्र बहादुर टण्डन गत हप्ता नेपाल फर्किए पछि रिक्त पदमा फुयाल नियुक्त भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बिनोद श्रेष्ठ
बिनोद श्रेष्ठ
लेखकबाट थप