राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्
आजको राशिफल
बि.स.२०७४ पौष ३० गते । आईतबार । ईश्वी सन् २०१८ जनवरी १४ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९३९ । माघ कृष्ण पक्ष । तिथि त्रयोदशी ५० घडी १२ पला । नक्षत्र ज्येष्ठा १८ घडी ४६ पला,दिउसो २ बजेर २८ मिनेट उप्रान्त मूल । योग वृद्धि ०४ घडि ३० पला,बिहान ०८ बजेर ४६ मिनेट उप्रान्त ध्रुव । करण गर,दिउसो २ बजेर ० मिनेट उप्रान्त वणिज,रातको ३ बजेर ३ मिनेट उप्रान्त भद्रा ।
आनन्दादिमा काण योग । चन्द्रराशि बृश्चिक,दिउसो २ बजेर २८ मिनेट उप्रान्त धनु ।
काठमाडौंमा सूर्योदय ६ बजेर ५८ मिनेट, सूर्यास्त बेलुका ०५ बजेर २८ मिनेट जादा । दिनमान २६ घडी १६ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । सवारि साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला । समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउँनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) आफ्नो क्षमता प्रयोग गरि अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । मानव निर्मित भौतिक सम्पतिको प्रयोग गर्न पाईने तथा बिलाशि जीवन ब्यातित गरि रमाउँने समय रहेकोछ । जीवन साथि सँग रमाईलो यात्राको तय गर्न सकिनेछ भने एकल तथा साझेदारि व्यावसायबाट प्रशस्त आम्दानि गर्न सकिनेछ । साझपखको समय मध्ययम रहेकोले भौतिक सम्पति तथा सवारि साधन प्रयोेग गर्दा ध्यान दिनुहोला ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) स्वास्थले साथ दिनेहुँदा शाहसिलो काम गर्न सकिनेछ । मामा तथा मावलिबाट तपाईको काममा सहयोग हुनेछ । व्यापार बिश्तार गरि प्रशस्त रुपैया पैसा कमाउँनेछ । नयाँ ठाउको भ्रमण गरि संगितको सुमधुर धुनमा रमाउँन सकिनेछ । प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराई परिणाम मुखि नतिजा निकाल्न सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा राम्रो प्रगति भएर जानेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) दाजुभाई तथा छिमेकिको सहयोगमा नयाँ काम गरि प्रशस्त आम्दानि गर्न सकिनेछ । यात्राका क्रममा उपलब्धिमुलक नतिजाहरु हात पार्न सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँने हुँनाले मन प्रशन्न हुँनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले व्यापार व्यावसाय खस्केर जानेछ भने कृषि तथा पशुपालन व्यावसाय भने फस्टाएर जानेछ । घर परिवार तथा आफन्तलाई छोडेर यात्रा गर्नुपदा मन खिन्न हुँनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) मानव निर्मित भौतिक साधन स्रोतको प्रयोग तथा परिचालन मार्फत मनग्गे लाभ लिन सकिनेछ । व्यापारमा लगानि गरि आम्दानि बढाउँन सकिनेछ भने माया प्रेममा नजिक हुँने समय रहेकोछ । मध्यान्हबाट समय मध्ययम रहेकोले तयारि बिनानै कुनै कुरामा दिईने प्रवचन तथा भासणले कुनै अर्थ नराख्ने उल्टै साख गिराउँन सक्छ ध्यान दिनुहोला । खानपानमा ख्याल नगरे स्वास्थ्यमा समस्या आउँनेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिदेशमा उत्पादित सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने स्वदेशि लगानिका बस्तुहरुको व्यापार खस्केर जानेछ । काम गर्दा ध्यान दिनुहोला काम बिग्रने तथा मान सम्मानमा आघात पुग्नेछ । लामो दुरिको यात्रा हुँनेछ भने मध्यान्हबाट समय राम्रो रहेकोले राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थना पाईने हुँनाले पद प्राप्तिको गतिलो सम्भावना रहेकोछ । अध्ययनमा सफलता प्राप्त हुँने योग रहेकोछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) राज्यसँग नजिक रहेको गरिने कुनै काम गर्दा ध्यान दिनुहोला पद घट्ने तथा बिभागिय कारबाहि हुँन सक्छ । व्यापार व्यावसायमा लगानि गर्नको लागि मध्यान्हपछिको समय राम्रो रहेकोले साझपख खोज तथा अनुशन्धानको क्षेत्रमा लगानि गरि नाम कमाउँन सकिनेछ । नया व्यापार व्यावसायमा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ ।
तपाईको दिन शुभ रहोस् ।
यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौं फोन न.९८०८३०७२७५
नोट चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केयुको हल्ट पुरस्कार २०२४/०२५ को लागि दर्ता खुला
-
यी तीन गल्तीले बनाइदिन्छ पति-पत्नीको सम्बन्धलाई कमजोर
-
आलिया भट्टले किशोर कुमारलाई नचिनेपछि...
-
एनपिएलको उदघाटन खेल र अन्य खेल हेर्नका लागि टिकट मूल्य सार्वजनिक
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म