एसएलसी पूरक परीक्षाको नतिजा सार्वजनिक,६६.९३ प्रतिशत विद्यार्थी उत्तीर्ण
बिहीबार, ३१ भदौ २०७२, १० : ३३
काठमाडौं – परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले एसएलसी पूरक परीक्षाको नजिता सार्वजनिक गरेको छ ।
सार्वजनिक नतिजाअनुसार ८३ हजार ७८ विद्यार्थी परीक्षामा उत्तीर्ण हुन सफल भएका छन् । उत्तीर्ण विद्यार्थीमध्ये छात्रातर्फ ३८ हजार ३९९ रहेको छ भने छात्रतर्फ ४४ हजार ६ सय ७९ विद्यार्थी छन् । परीक्षामा १ लाख २४ हजार १ सय २८ विद्यार्थी सहभागी थिए ।
एसएलसी पूरकको परीक्षा साउन २० देखि २९ गतेसम्म सञ्चालन भएको थियो ।
परीक्षाफल http://www.slc.ntc.net.np/slc2071.php मा गएर हेर्न सकिन्छ ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वाधिक चासो र चर्चाको ‘नेपाल प्रिमियर लिग’ आजदेखि
-
आज बालाचतुर्दशी, शिवालयमा शतबीज छरिँदै
-
युरो, पाउण्ड स्टर्लिङ, क्यानेडियन डलर, जापानी येनको मूल्य बढ्यो, कसको कति ?
-
पर्वतारोहणमा जानेहरुलाई पूर्व चेतावनी, यस्तो छ आजको मौसम
-
शुभकार्य र यात्रा कस्तो बेला पारेर गर्ने ? हेरौँ आजको राशिफल
-
बराबरीले ब्राइटनलाई घाटा, झनै पछारियो साउथ ह्याम्पटन