शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री र गृहमन्त्रीबीच भेटवार्ता, के विषयमा भयो छलफल ?

शनिबार, १६ पुस २०७९, १० : ४१
शनिबार, १६ पुस २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछानेबीच आज भेटवार्ता भएको छ । 

भेटमा सिंहदरबारमा नागरिकको सहज पहुँच पुर्याउने, कोरोना संक्रमण बढ्न नदिन अपनाउनुपर्ने शतर्कता र चिसोबाट नागरिकलाई सुरक्षित राख्न गर्नुपर्ने तयारीका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

सिंहदरबार प्रवेशका लागि नागरिकलाई झण्झटिलो व्यवस्था गरिएकोले त्यसमा सहज प्रक्रियाको व्यवस्था मिलाउने तयारी सरकारले गरिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप