सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

प्रदेश एकमा कांग्रेस संसदीय दलको नेता छान्न मतदान सम्पन्न

शुक्रबार, १५ पुस २०७९, ०९ : ४४
शुक्रबार, १५ पुस २०७९

नेपाली कांग्रेस प्रदेश एकको सम्सदीय दलको नेता छान्न मतदान सम्पन्न भएको छ । दलको नेता बन्न ३ जनाको उम्मेदवारी परेको थियो । उद्वब थापा, अमृत अर्याल र केदार कार्की प्रतिस्पर्धामा छन् । 

कार्की अहिलेका आन्तरिक मामिला तथा कानुन मन्त्री हुन । उनी मोरङ ६(२) बाट निर्वाचित भएका हुन । कार्की कोइराला पक्षका नेताका रुपमा चिनिन्छन् भने थापा सिटौला नजिक नेताका रुपमा चिनिन्छन् । 

अर्याल भने मोरङ ५(१) बाट निर्वाचित भएका हुन । उनी काङ्ग्रेसका केन्द्रीय सदस्य हुन । उनी देउवा निकट नेता हुन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप