४ सय ५ जना नर्सिङ कर्मचारीको स्तरवृद्धि
बिहीबार, १४ पुस २०७९, ११ : ४५
देशभरका स्वास्थ्य सेवामा रहेका चार सय ५ जना नर्सिङ कर्मचारीको बढुवा गरेको छ । बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना जारी गरी ४ सय ५ जना स्वास्थ्यकर्मीको स्तरवृद्धि भएको जानकारी दिएको हो ।
स्वास्थ्य सेवा विभागले सूचना जारी गरी २०७९ साल असार महिनामा दर्ता भई कैफियत रहेका अनमी सहायक चौथोबाट सीअनमी पाँचौँ तहमा बढुवा भएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
बढुवा भएका कर्मचारी सूची :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दश महिनामा नवलपरासीबाट करिब एक्काइस अर्ब राजस्व सङ्कलन
-
बनेपाका एक हजार घरमा ‘कौसीखेती’
-
राष्ट्रियसभा बैठक बस्दै, यस्ता छन् सम्भावित ८ कार्यसूची
-
बजेट निर्माणको बेला कर्णालीको एउटा मन्त्रालय मन्त्री विहीन, एक सचिव विहीन
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
-
लुम्बिनीमा पहिलो आवधिक योजनाको लक्ष्य प्राप्त भएन