शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

हाम्रो नेपाली पार्टीले बागमतीमा छान्यो संसदीय दलको नेता

बुधबार, १३ पुस २०७९, १७ : १२
बुधबार, १३ पुस २०७९

हाम्रो नेपाली पार्टीले बागमती प्रदेशमा संसदीय दलको नेता चयन गरेको छ । सो पार्टीले शैलेन्द्र मान बज्राचार्यलाई संसदीय दलको नेता चयन गरेको प्रवक्ता रोहन कार्कीले जानकारी दिए । 

बागमतीमा सो पार्टीका दुई सांसद रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप