शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

कांग्रेस गण्डकी संसदीय दलको नेतामा देउवा निकट पाण्डे विजयी

बुधबार, १३ पुस २०७९, १६ : ४४
बुधबार, १३ पुस २०७९

कांग्रेस गण्डकी संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजयी भएका छन् । पाण्डेले १८ मत ल्याएर विजयी हुन् ।

उनका प्रतिस्पर्धी भोजराज अर्यालले ८ भोट पाए । भने १ भोट बदर भयो ।  कांग्रेसले गण्डकीमा २७ सिट जितेको छ ।  पाण्डे संस्थापन पक्षका हुन् भने अर्याल संस्थापन इतरका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप