शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेश कांग्रेस संसदीय दलको मतदान सम्पन्न, मत गणनाको तयारी

बुधबार, १३ पुस २०७९, १६ : ०१
बुधबार, १३ पुस २०७९

कांग्रेसको बागमती प्रदेश संसदीय दलको निर्वाचन अन्तर्गत मतदान सम्पन्न भएको छ । कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र केन्द्रीय सदस्य बहादुर सिंह लामाले उम्मेदवारी दिएका छन् ।  

निर्वाचन समितिका अनुसार बागमती प्रदेशसमामा कांग्रेसका ३७ सांसद रहेकोमा शत प्रतिशत अर्थात् ३७ जनाले नै मतदानमा भाग लिएका छन् । अब केही बेरमै मतगणना हुने निर्वाचन समितिले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप