आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि मतदान सुरु

बुधबार, १३ पुस २०७९, १५ : ४६
बुधबार, १३ पुस २०७९

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि मतदान सुरु भएको छ । केहीबेरअघि हेटौंडामा मतदान सुरु भएको हो ।  कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता बन्नका लागि प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र केन्द्रीय सदस्य बहादुर सिंह लामाले उम्मेदवारी दिएका छन् । 

संसदीय दलको नेता चयनका लागि प्रदेशका उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप