मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

ओलीसँग छलफलपछि सिंहदरबारमा पुगे प्रचण्ड

बुधबार, १३ पुस २०७९, १४ : १८
बुधबार, १३ पुस २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सिंहदरबार पुगेका छन् ।

 एमाले अध्यक्ष केपी ओलीसँग खुमलटारमा छलफलपछि उनी सिंदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयमा पुगेका हुन् । सिंहदरबारमा दैनिक प्रशासनिक कार्यक्रम सकेर उनी आजै साँझ ५ बजे सरकारी निवास बालुवाटारमा सर्ने कार्यक्रम छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप