आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कांग्रेस संस्थापनइतर पक्षको बैठक बस्दै

बुधबार, १३ पुस २०७९, ०९ : ४९
बुधबार, १३ पुस २०७९

नेपाल कांग्रेसको संस्थापनइतर नेताहरूको बैठक आज बस्दै छ । बैठक नेता डा. शेखर कोइरालाको सम्पर्क कार्यालयमा बस्नेछ ।

कांग्रेस सबैभन्दा ठूलो दल हुँदा पनि प्रतिपक्षमा पुगेको विषयमा बैठकमा छलफल हुनेछ ।

पार्टीको केन्द्रीय कार्यसमितिको बैठकबारे पनि छलफल हुने बताइएको छ । केन्द्रीय कार्यसमितिको बैठक यही पुस २२ गते बस्ने गरी बोलाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप