नेपालमा विश्वप्रसिद्ध भोड्का स्मिरनोफको उत्पादन सुरू
मङ्गलबार, १२ पुस २०७९, ११ : ५०
नेपालमा विश्वप्रसिद्ध भोड्का स्मिरनोफको उत्पादन सुरू भएको छ । नेपाल लिक्वायारले विश्व प्रसिद्ध भोड्का ब्राण्ड स्मिरनोफको उत्पादन सुरू गरेको हो । कम्पनीले आफ्नो विराटनगरमा अवस्थित फ्याक्ट्रिबाट भोड्का उत्पादन सुरू गरेको जनाएको छ ।
नेपाल लिक्वायरका कार्यकारी अध्यक्ष राजेश विरसिंह तुलाधारले बजारको आवश्यक्ता र मागअनुसार स्मिरनोफको उत्पादन सुरू भएको बताए । उनले नेपालमा उत्पादित भोड्का १० पटकसम्म फिल्टर हुने अध्यक्ष तुलाधारले बताए ।
नेपाल लिक्वायरले यसअघिदेखि नै नेपालमा विभिन्न ब्राण्डका मदिरा उत्पादन गर्दै आइरहेको छ । कम्पनीले एन्टिक्वीटी ब्लू ह्विस्की, सिग्नेचर ह्विस्की, एमआर डोवेल्स ह्विस्की, ब्लु रिबान्ड जिन लगायतका मदिरा उत्पादन गर्छ । यससँगै, कम्पनीले अबदेखि स्मिरनोफ ह्विस्की समेत उत्पादन गर्ने भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी