माधव नेपालसँगै पुष्पलालको शालिकमा प्रम प्रचण्डद्वारा माल्यार्पण
सोमबार, ११ पुस २०७९, १९ : ५८
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुष्पलाल श्रेष्ठको शालिकमा माल्यार्पण गरेका छन् । प्रधानमन्त्री प्रचण्ड सोमबार कीर्तिपुर नगरपालिका–४ स्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा रहेको नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको शालिकमा माल्यार्पणका गरेका हुन् ।
सो कार्यक्रम प्रतिष्ठानका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण