शपथलगत्तै प्रचण्ड व्यस्त, तीन वटा कार्यक्रमपछि सिंहदरबार जाने
सोमबार, ११ पुस २०७९, १८ : १३
राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएसँगै प्रधानमन्त्री प्रचण्ड व्यस्त बनेका छन् । उनी कीर्तिपुरस्थित पुष्पलाल स्मृति पार्कमा रहेको पुष्पलालको सालिकमा माल्यार्पण गर्न पुगेका छन् ।
यसपछि उनी पेरिसडाडास्थित पार्टी कार्यालयमा रहेको सहिद तथा वेपत्ता स्मृती स्तम्भमा माल्यार्पण गर्न जाने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जनाएको छ। यसअघि प्रचण्ड लैनचौरस्थित सहित स्मृति पार्कमा पनि सहिदहरुलाई श्रद्धाञ्जली गर्न पुगेका थिए ।
प्रचण्ड पेरिसडाँडाबाट सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम छ । त्यसपछि उनी मन्त्रीपरिषदको पहिलो बैठकमा सहभागी हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण