शीतल निवासमा शपथ चल्दै गर्दा सिंहदरबारमा कर्मचारीलाई हतारो, तस्बिरहरु हेर्नुहोस्
सोमबार, ११ पुस २०७९, १६ : ३७
नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शीतल निवासमा शपथ चल्दै गर्दा सिंहदरबारमा चहलपहल बढेको छ । प्रधानमन्त्रीसहितका मन्त्रीहरुको स्वागतका लागि कर्मचारीहरु तयारी अवस्थामा बसेका छन् ।
विशेषगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कर्मचारीहरु हतारमा देखिन्थे । उनीहरु ४४ औँ प्रधानमन्त्रीका लागि स्वागत आवश्यक तयारी गर्न हतारिएका हुन् । सिंहदरबारमा कर्मचारीका साथै प्रधानमन्त्री र मन्त्रीका शुभेच्छुकहरुको पनि खर्को लाग्न थालेको देखिएको छ । शपथलगत्तै प्रधानमन्त्रीसहितका मन्त्रीहरुले सिंहदरबार पुगेर पदभार सम्हाल्नेछन् ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण