प्रधानमन्त्रीको शपथमा माइकले धोका दिएपछि....
सोमबार, ११ पुस २०७९, १६ : ३७
राष्ट्रपति भवन शीतल निवासमा आयोजित शपथ ग्रहण कार्यक्रममा माइकले धोका दिएपछि अलमल देखिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई शपथ दिलाउँदै गर्दा पटक पटक माइकमा समस्या देखिएको हो । सो क्रममा राष्ट्रपतिले बोलेको प्रचण्डले राम्ररी नबुझ्दा अलमल जस्तो देखिएको थियो भने प्रचण्डले शपथ वाचन गर्दा पनि उस्तै समस्या देखिएको थियो ।
माइकमा बारम्बारको फिढब्याकका बीच राष्ट्रपतिले शपथ गराएर सकेकी थिइन् । सोमबार प्रधानमन्त्रीले शपथ लिएपछि तीन उपप्रधानमन्त्रीसहितका मन्त्रीहरूले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण