शीतल निवासमा सँगसँगै देखिए ओली र माधव नेपाल
सोमबार, ११ पुस २०७९, १६ : २३
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल सँगसँगै देखिएका छन् । नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथग्रहण समारोहमा ओली र नेपाल सँगसँगै देखिएका हुन् ।
शपथ ग्रहणका क्रममा पूर्वप्रधानमन्त्रीहरुका लागि व्यवस्था गरिएको कुर्सीमा उनीहरु सँगै बसेपनि भलाकुसारी गरेको भने देखिएन । नेकपा एमाले विभाजन गरेर नेपालले एकीकृत समाजवादी बनाएपछि दुई नेताबीच कटुतापूर्ण सम्बन्ध रहँदै आएका छ । उनीहरुले मञ्च सेयर समेत बिरलै गर्ने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण