दौरा सुरुवालमा ठाँटिएर शीतल निवास पुगे प्रचण्ड (तस्बिरहरु)
सोमबार, ११ पुस २०७९, १६ : १३
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शपथका लागि शीतलनिवास पुगेका छन् । उनी राष्ट्रिय पोशाक दौरासुरुवालमा ठाँटिएर शपथका लागि पुगेका हुन् ।
प्रचण्ड यसअघि दौरा सुरुवालमा देखिने गरेका थिएनन् । यसअघिका दुई कार्यकालको प्रधानमन्त्री हुँदा प्रचण्डले कोट पाइन्टमै शपथ लिएका थिए ।
सात दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण