कर्णालीका सांसदहरु शपथ लिन प्रदेशसभामा (तस्बिहरु)
सोमबार, ११ पुस २०७९, १५ : ३१

कर्णाली प्रदेशका प्रदेशसभा सदस्य पद तथा गोपनीयताको शपथ लिन प्रदेश सभामा पुगेका छन् । सोमबार कर्णाली प्रदेशसभाका जेष्ठ सदस्य एमालेका विनोदकुमार शाहले सांसदहरुलाई पद तथा गोपनीयताको शपथ गराउने भएका हुन् ।
प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम कर्णाली प्रदेशसभाको सदस्य पदमा निर्वाचित ज्येष्ठ सदस्य शाहले अन्य सांसदहरुलाई शपथ गराउन लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट तयारी-छलफल : उत्पादन र रोजगारी वृद्धि गर्ने गरी बजेट ल्याउन प्रधानमन्त्रीको निर्देशन
-
धरानको जङ्गलमा भेटिएकी महिलाको पहिचान खुल्यो, घटना शंकास्पद
-
नेकपा एस कोशी प्रदेशको अध्यक्षमा सरिता खड्का सर्वसम्मत
-
तस्बिरमा हेर्नुहोस् वर्षा पछि खुलेको काठमाडौँको आकाश
-
पच्चिस तस्बिरमा हेर्नुहोस् बिस्केट जात्रा
-
त्रिविका उपकुलपतिको राजीनामापछि विश्वविद्यालय उपकुलपतिविहीन