प्रदेश १ प्रदेशसभा : जेष्ठ सदस्य गनगाइँले लिए शपथ
सोमबार, ११ पुस २०७९, १३ : २३
प्रदेश १ प्रदेशसभाका जेष्ठ सदस्य गयानन्द मण्डल गनगाइँले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश १ प्रमुख पर्शुराम खापुङले गनगाइँलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।
अब गनगाइँले प्रदेशसभा सचिवालयमा अन्य सांसदहरूलाई शपथ खुवाउने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्वाचन आयोगमा ५ जना आयुक्त घटाएर ३ जना राख्न सुझाव
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
-
वातावरण जोगाउनेलाई विराटनगरको सम्मान
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण