विदाई हुँदै श्रममन्त्री कुँवरले सार्वजनिक गरे ५२ बुँदे प्रगति विवरण
सोमबार, ११ पुस २०७९, १२ : २५
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले आफ्नो कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका छन्। २०७९ असार १३ गते मन्त्रालयको नेतृत्व सम्हालेका कुँवरले विदाई हुँदै आफूले गरेका कामको विवरण सार्वजनिक गरेका हुन।
नयाँ सरकार गठन भएसँगै उनको विदाई गरिएको हो। पूर्ण रूपमा देशभित्रै आन्तरिक रोजगारको सुनिश्चित नहुदासम्म हाम्रो मुलुकबाट बाध्यात्मक रूपमा वैदेशिक रोजगारमा जाने प्रक्रिया रोक्न सकिने अवस्था नभएको उनको भनाई छ। यस्तो अवस्थामा व्यवस्थित र मर्यादित रूपमा कामदारको सुरक्षा, हकहितलाई ध्यानमा राखी वैदेशिक रोजगारीलाई व्यवस्थित गर्नु चुनौतिपूर्ण रहेको उनको भनाई छ।
उनले आफ्नो कार्यकालमा आन्तरिक रोजगारी, वैदेशिक रोजगारी, सामाजिक सुरक्षा, सेवा प्रवाहमा सुधार लगायतका काममा उल्लेख्य प्रगति गरेको बताए।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण