सूर्यज्योति लाइफ इन्स्योरेन्सको अध्यक्षमा भट्टराई नियूक्त
सोमबार, ११ पुस २०७९, ११ : १७
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालक समितिको अध्यक्षमा केशव प्रसाद भट्टराई नियुक्त भएका छन् । पुस ७ गते बिहान बसेको ३३३ औंं बैठकबाट भट्टराई अध्यक्ष पदमा चयन भएका हुन् ।
उनले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालसमक्ष पद तथा गोपनियताको सपथ समेत लिइसकेका छन् । यस्तै कम्पनीको संचालक समितिको सल्लाहकारमा आकाश गोल्छा नियुक्त भएको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोकेस आयोजना ३५ मा सीमित हुनसक्ने, आयोजनाको संख्या बढाउन दबाब
-
रविको ‘भाइरल तस्बिर’ बारे छानबिन गर्न समिति गठन
-
माधव र वामदेवबिच पार्टी एकताबारे छलफल
-
माओवादीले गर्यो पाँच विषयमा छलफल गर्न कोशी प्रदेश सभाको अधिवेशन माग
-
वीरगन्ज नाकाबाट १३२ जना महिला र बालबालिकाको उद्धार
-
नौबिसे–मुग्लिङ सडक आंशिक बन्द हुने