आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

आफैं जलेर उज्यालो पार्नु छ रे मेरो नियति : सीके राउत

सोमबार, ११ पुस २०७९, ०७ : ११
सोमबार, ११ पुस २०७९

जनमत पार्टीका अध्यक्ष सीके राउतले पहिलो क्लासमै यति धेरै ज्ञान र वितृष्णा देखिएको बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेका राउतले आफूले सोचेभन्दा धेरै ज्ञान र वितृष्णा देखिएको बताए ।

उनले ट्वीटरमा लेखेका छन्, 'सत्ताको पहिलो क्लास आज - पहिलो क्लासमै यति धेरै ज्ञान र वितृष्णा होला जस्तो लागेको थिएन। बस म त सुनिरहें।' 

काँधमा लाखौं जनताको अपेक्षा र जिम्मेवारी नभइदिने आफू कतिखेर राजनीतिबाट पनि सन्यास लिइने उनको भनाइ छ ।  उनले अगाडि लेखेका छन्, 'तर आफैं जलेर, कालो खरानी बने पनि, उज्यालो पार्नु छ रे ! मेरो नियति।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप