नेपाल सेमिफाइनलमा बंगलादेशसँग पराजित
आइतबार, १० पुस २०७९, २० : ११

नेपाली यू–२३ पुरुष भलिबल टोली काभा अन्तार्राष्ट्रिय भलिबल च्याम्पियनसिपको सेमिफाइनल खेलमा बंगलादेशसँग पराजित भएको छ । आइतबार भएको खेलमा नेपाल बंगलादेशसँग सोझो सेटमा पराजित भएको हो ।
पहिलो सेट २५–१५ ले हारेको नेपाल दोस्रो सेटमा २५–२२ ले पराजित हुन पुग्यो । अन्तिम सेटमा २५–१३ ले पराजित हुँदै नेपाल तेस्रो स्थानका लागि खेल्ने भएको छ ।
नेपालले अब तेस्रो स्थानका लागि भोलि श्रीलंकासँग खेल्ने छ । त्यस्तै उपाधिका लागि कीर्गिस्थान र बंगलादेशले प्रतिस्पर्धा गर्नैछन् । फाइनल खेल नेपाली समय अनुसार साँझ ५ः१५ मा सुरु हुनेछ । त्यस्तै तेस्रो स्थानका लागि हुने खेल दिउँसो २ः४५ मा सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी वार्ता : युक्रेन ३० दिने युद्धविरामका लागि अमेरिकी प्रस्ताव मान्न तयार
-
क्यानाडालाई स्टील र आल्मुनियममा ५० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
-
पेरिस पुगेर फ्रान्सेली नागरिकलाई पर्यटनमन्त्री पाण्डेलेले दिए नेपाल भ्रमणको निम्तो
-
स्ववियु निर्वाचन : देशभर अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता, काठमाडौंमा शङ्करदेवसहित ७ क्याम्पसमा विवाद
-
१२ बजे, १२ समाचार : राष्ट्रिय सुरक्षा चुनौतीबारे प्रधानमन्त्री ओलीको चिन्तादेखि चैते धानको मूल्य निर्धारणसम्म
-
श्रीमतीसँग झगडा परेपछि हराएका महर्जन १७ दिनपछि शिवपुरी जङ्गलमा भेटिए मृत