दीपकराज गिरीको व्यङ्ग्य– ‘शेरबहादुरजी र कांग्रेसको भागमा संसदीय दलको नेता छँदैछ नी !’
आइतबार, १० पुस २०७९, १८ : ०४
हास्य कलाकार दिपकराज गिरीले प्रधानमन्त्री शेरबहादुर देउवालाई तिखो व्यङ्ग्य गरेका छन् । सरकार निर्माणको खेलमा वाम–लोकतान्त्रिक गठबन्धन तोड्दै नेकपा माओवादी केन्द्रले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी लगायत ६ वटा पार्टीका साथै केही स्वतन्त्र समेतको प्रचण्डको नेतृत्वमा सरकार बनाउने निर्णय गरेसँगै संसदीय ठूलो पार्टी नेपाली काँग्रेस सत्ताबाट बाहिरिने भएको हो ।
‘के को चिन्ता ? शेरबहादुरजी र काँग्रेसको भागमा संसदीय दलको नेता पो छँदैछ नी !’ गिरीले फेसबुक स्टाटसमार्फत व्यङ्ग्य गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले ‘नेपाल स्वास्थ्य सम्मेलन–२०२४’ आयोजना गर्दै
-
युवालाई दक्षताअनुसारको रोजगारी दिनुपर्छ : सभापति देउवा
-
खाता रोक्काको औपचारिक जानकारी छैन : राष्ट्र बैंक
-
यातायात व्यवसायीले तिर्नुपर्ने स्थानीय कर वैज्ञानिक ढंगले निर्धारण गर्न रास्वपाको माग
-
रुस र पूर्वी युरोपमा कम्युनिस्टले आफ्नो धरातल गुमाएकै हो : सर्गेई मलिन्कोभिच
-
गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता विदेशी एजेन्डा : कमल थापा