प्रभु साह र अमेरश सिंह पनि शीतल निवासमा
आइतबार, १० पुस २०७९, ०२ : ००
स्वतन्त्र सांसद प्रभु साह,किरण साह र अमरेशकुमार सिंह पनि शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा पुगेका छन् । आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गर्न स्वतन्त्र सांसद साह र सिंह शीतल निवास पुगेका हुन् ।
नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको म्यादभित्र नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतको समर्थनमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण