प्रचण्ड प्रधानमन्त्री बन्ने भएपछि योगेशले भने– सचिवालय बैठकको मुल स्पिरिट यही थियो
आइतबार, १० पुस २०७९, १७ : १८
प्रचण्डलाई प्रधानमन्त्री बनाउने बालकोटको सहमति पछि एमाले सचिव योगेश भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीले कुशलतापुर्वक नेतृत्व गरेको टिप्पणी गरेका छन् ।
‘२०७९ पौष ७ गते बिहान भएको नेकपा एमाले केन्द्रीय सचिवालयको बैठकको मुल स्पिरिट यहि थियो जसलाई अध्यक्ष कमरेड केपी ओलीले कुशलतापूर्वक नेतृत्व गर्नुभयो । परिणाम आयो’, सामाजिक सञ्जाल फेसबुकमा भट्टराईले भनेका छन्, ‘चुनाव गराउनेको बहुमत नआउनु भनेको नयाँ विकल्पमा जाने जनादेश हो । संसदीय लोकतन्त्र भएका मुलुकमा यसलाई स्वाभाविक मान्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
-
प्रधानमन्त्री समक्ष व्यवसायीको गुनासो : ‘कच्चा पदार्थ बाहिरिँदा स्वदेशी प्लाइउड उद्योग संकटमा’
-
प्रहरीले तयार पार्यो अपराध गर्न सक्ने १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइल
-
नयाँ प्रणालीबाट ८ हजारभन्दा बढी राहदानी छापियो, प्राविधिक समस्या समाधान भइरहेको दाबी
-
असममा मनसुनी बाढीको कहर : ५० जनाको मृत्यु, ७ लाखभन्दा बढी विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण