मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

एमाले गण्डकी : खगराज अधिकारी दलको नेतामा सर्वसम्मत

आइतबार, १० पुस २०७९, १६ : ४९
आइतबार, १० पुस २०७९

नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी सर्वसम्मत चयन भएका छन् ।

कास्की प्रदेशसभा १ (१) बाट निर्वाचित अधिकारीलाई आइतबार बार बसेको प्रदेशसभा सदस्यहरूको बैठकले सर्वसम्मत दलको नेता चयन गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप