अनिर्णयको बन्दी नबन्ने राप्रपाको निर्णय
आइतबार, १० पुस २०७९, १६ : ०१
राप्रपा नयाँ सरकार निर्माणमा अनिर्णयको बन्दी नबन्ने भएको छ । आइतबार बसेको पार्टी पदाधिकारीको बैठकले नयाँ सरकार निर्माणका लागि अनिर्णयको बन्दी नबन्ने निर्णय गरेको हो ।
एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा नयाँ सरकार गठनबारे छलफलपछि राप्रपाले पदाधिकारी बैठक डाकेको थियो । सो बैठकले नयाँ सरकार बनाउन संख्या नपुग्ने अवस्थामा अनिर्णयको बन्दी नबन्ने निर्णय गरेको महामन्त्री भुवन पाठकले जानकारी दिए ।
उनका अनुसार राप्रपाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने निर्णय गरेको छ ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
