इपिसेन्टर ‘बालकोट’, तस्बिरहरु हेर्नुहोस्
आइतबार, १० पुस २०७९, १५ : २८

सरकारको नेतृत्व गर्ने विषयमा सत्तारुढ गठबन्धनमा ब्रेक लागेसँगै यतिबेला राजनीतिको इपिसेन्टर ‘बालुवाटार’ बाट बालकोट सरेको छ । नेकपा एमाले नयाँ सरकार निर्माणमा निर्णायक बनेसँगै राजनीतिक गतिविधि बालकोटमा केन्द्रित हुन पुगेको हो ।
नयाँ सरकार निर्माणबारे छलफल गर्न एक हुन नेताहरु आइतबार बालकोट पुगेका छन् । बालकोट पुग्ने नेताहरुमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा नेता अशोक राई र जनमत पार्टीका अध्यक्ष सीके राउत रहेका छन् ।
हेरौँ तस्बिरहरुः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति वरपर मासु र मदिरा निषेध
-
सुशासन र समृद्धिको यात्रामा साथ दिन कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह
-
होरा इस्पोर्ट्स बन्यो पब्जी मोबाइल च्याम्पियन
-
बागमती सरकार : मुख्यमन्त्रीका नजरमा कसले गरे राम्रो काम ?
-
पहिलो हाफमा रोमाञ्चक बराबरी : दुईपटक नेपालको कम्ब्याक
-
पाकिस्तानद्वारा भारतसामु जितका लागि २ सय ४२ रनको लक्ष्य प्रस्तुत