सीके राउत पनि पुगे बालकोट
आइतबार, १० पुस २०७९, १५ : १६
जनमत पार्टीका अध्यक्ष सीके राउत एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन् । ओलीको बोलावटमा आफू बालकोट आएको रावतले प्रतिक्रिया दिए । प्रतिनिधिसभामा ६ सिट रहेको जनमत पार्टीले यसअघि नै सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ ।
सत्ता गठबन्धन टुटेसँगै एमालेले नयाँ सरकार बनाउनका लागि माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपासँग छलफल अघि बढाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण